स्कलर्सहोमको वार्षिकउत्सव 2074

बुटवल । बुटवल स्थित स्कलर्स होम वोडिङ स्कुलले २६ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

आईतवार सम्पन्न वार्षिकउत्सव कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले शैक्षिक विकासमा स्कलर्सले टेवा पु¥याएको बताए ।

कार्यक्रममा रुपन्देहीका पुर्व जिल्ला शिक्षा अधिकारी टेकवहादुर थापा, बुटवल उपमहानगरपालिका शिक्षा विभागका प्रमुख लोकराज पन्थी, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, वडाअध्यक्ष विष्णुबहादुर थापा, क्याम्पस सहायक प्रमुख प्रकाश पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विद्यालयमा आयोजना गरिएको खलकुद कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार प्रसाद गरीएको थियो भने शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो ।

वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम, दुईदिन सम्म खेलकुद, आयोजना गरिएको छैठौं अन्तर माध्यमिक जिल्लास्तरिय रनिङ्ग शिल्ड हाजिर जबाफ प्रतियोगिता लगायतका कार्यक्रम गरीको प्राचार्य वावुराम वन्जाडेले जानकारी दिए ।

News Images:

News Files:

News And Announcement List

- 14 Mar, 2019

<br>

Details

- 07 Feb, 2019

Scholars Home montessori

Details

- 04 Feb, 2019

<br>

Details


<br>

Details


From institute of Engineering(IOE) Pulchowk 2075

Details


Grade XI/XII Science/ Mgmt. Result proclamation of Second Ability Test 2074

Details


26th Annual Function is going Broadcast via Buddha Television

Details


Magh-8, Successfully completed new admission for Montessori kids. Thank you all for ur kind support towards scholars home secondary school.... welcome to all the 52 students. You will surely enjoy your journey with our hardworking team

Details


Magh 20-९औं हिमालयन गोल्डकप २०७४ रुद्रपुरमा आज सम्पन्न खेलमा स्कलर्स होमले एन्फा एकेडेमी बुटवललाई १ का बिरुद्द ३ गोलले पराजित गरेको छ ।

Details


श्रीपंचमीको सम्पुर्णलाई शुभकामना सहित श्रीपञ्चमी ,सरस्वती बन्दना गर्ने दिन ,सरस्वती माताले सबैलाई सद्बुद्दि देउन ,सबैलाई शुभकामना । या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥

Details



Contact Us

Facebook